प्रमुख समाचार
सामाजिक सद्भाव कायम गर्न क्षेत्रमा जान सांसदलाई रवि लामिछानेको निर्देशन
चितवन, १४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूलाई आ–आफ्नो जिल्ला र क्षेत्रमा गएर सामाजिक सद्भाव कायम राख्न सक...
सिरहाको गोलबजारमा तनाव चर्कियो, कर्फ्युबीच पनि प्रदर्शन र आगजनी जारी
चितवन, १४ साउन । सिरहाको गोलबजारमा दुई समूहबीच भएको झडपपछि उत्पन्न तनाव चर्किएको छ। प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएपछि अवस्था थप तनावग्रस्त बनेको हो। स्थिति नियन्त्रणमा लिन प्रशासनले दिउँसोदे...
प्रधानमन्त्री बालेनले राष्ट्रका नाममा सम्बोधन गर्ने
चितवन, १४ साउन । प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । आजै प्रधानमन्त्री बालेनले राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्को निर्णय: सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सुरक्षा समन्वय थप प्रभावकारी बनाइने
चितवन, १४ साउन । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सुरक्षा निकाय तथा सरोकारवालाबीचको समन्वयलाई थप प्रभावकारी ...
देवानगञ्ज गोलीकाण्ड: उपचाररत जयप्रकाश मेहताको मृत्यु, मृतक संख्या २ पुग्यो
चितवन, १४ साउन । सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्डमा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। देवानगञ्जका २१ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारकै क्रममा बिही...
सिरहाको गोलबजारमा अनिश्चितकालीन कर्फ्यु, प्रदर्शन फैलिँदै
चितवन, १४ साउन । सिरहाको गोलबजार आसपासका क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार आन्दोलन तथा हुलदंगा बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै ...
विश्वकप लिग–२: नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको लक्ष्य दियो
चितवन, १३ साउन । आईसिसी विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजमा नेदरल्यान्ड्सले नेपालसामु २२६ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको घरेलु टोली न...
मन्त्रिपरिषद्का मुख्य निर्णय सार्वजनिक, ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति
चितवन, १३ साउन । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले विभिन्न ९ वटा विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने लगायत...
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट
चितवन, १३ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेट गरेका छन् । अध्यक्ष दाहालले आज राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । अध...
धार्मिक आकृति भएका सिक्काको प्रलोभन देखाएर ठगी गर्ने गिरोह झापामा सक्रिय, तीन पक्राउ
चितवन, १३ साउन । पुराना तामा वा धार्मिक आकृति भएका सिक्का अस्वाभाविक मूल्यमा बिक्री हुने प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गर्ने गिरोह झापामा सक्रिय रहेको खुलेको छ। यस प्रकरणमा जिल्ला प्रहरी कार्यालय झ...








