प्रधानमन्त्री बालेनले राष्ट्रका नाममा सम्बोधन गर्ने
प्रकाशित मिति: बिहिबार, साउन १४, २०८३ | १९:२७:१७
चितवन, १४ साउन । प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
आजै प्रधानमन्त्री बालेनले राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, साउन १४, २०८३ |
१९:२७:१७
155





















