प्रमुख समाचार
आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै
चितवन, १३ साउन । नेपाल सरकारको मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ...
राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेट, सुनसरी घटनाबारे छलफल
चितवन, १३ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच बुधबार शीतल निवासमा भेटवार्ता भएको छ। भेटका क्रममा लामिछानेले मुलुकको समसामयिक राजनीतिक अ...
सभामुख डीपी अर्याल र कांग्रेस नेता भीष्मराज आङ्देम्बेबीच भेट, सुनसरी हिंसा र विपद्का विषयमा छलफल
चितवन, १२ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सभामुख डोलप्रसाद (डीपी) अर्याल बीच सिंहदरबारमा भेटवार्ता भएको छ। सभामुखको कार्यकक्षमा भएको भेटमा समसामयिक...
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
चितवन, १२ साउन । सार्वजनिक खरिद ऐन संशोधन विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ताद्वय अनन्तराज लुइँटेल र रामप्रसाद पुडासैनीले उक्त ऐनविरुद्ध रिट दर्ता गराएका हुन् । संशोधित व...
कांग्रेस नेता भीष्मराज आङ्देम्बे र सभामुख डीपी अर्यालबीच भेट, संसद् र समसामयिक विषयमा छलफल
चितवन, १२ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सभामुख डीपी अर्यालबीच सिंहदरबारमा भेटवार्ता भएको छ। सभामुखको कार्यकक्षमा भएको भेटमा समसामयिक राजनीतिक अवस...
नेपाल टेलिकमको ‘मनसुन अफर २०८३’ सार्वजनिक, डेटा प्याकदेखि ‘नमस्ते क्रेडिट’सम्म नयाँ सुविधा
चितवन, १२ साउन । नेपाल टेलिकमले आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइल सेवाग्राहीका लागि विभिन्न आकर्षक सुविधासहित ‘मनसुन अफर २०८३’ सार्वजनिक गरेको छ। यो अफर आजदेखि लागू भएको कम्पनीले जनाएको छ। कम्पनीका...
मुग्लिनमा पहिरो पन्छाउन सकस, नारायणगढ–मुग्लिन सडक पूर्ण सञ्चालन हुन अझै समय लाग्ने
चितवन, १२ साउन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत मुग्लिन नजिक खहरे खोलामा खसेको सुक्खा पहिरो पन्छाउन कठिनाइ भएको छ। पहिरोका कारण आज बिहानदेखि उक्त सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। इच्छाकामन...
देवानगञ्ज घटनाप्रति बाबुरामको चिन्ता: ‘देशलाई अस्थिरताको भुमरीमा फसाइराख्ने छुट कसैलाई छैन’
चितवन, १२ साउन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा भएको साम्प्रदायिक हिंसाप्रति गहिरो चिन्ता व्यक्त गर्दै देशलाई अविकास र अस्थिरताको भुमरीमा फसाइराख्ने छुट कसैलाई नभएको बता...
सुनसरी घटनापछि सुरक्षा नेतृत्वमा फेरबदल, डीआईजी शेखर खनाल कोशी प्रदेश प्रहरी प्रमुख नियुक्त
चितवन, ११ साउन । सुनसरीको कप्तानगञ्जमा भएको घटनापछि गृह मन्त्रालयले कोशी प्रदेशको सुरक्षा नेतृत्वमा फेरबदल गरेको छ। गृहमन्त्री सुधन गुरुङको निर्णयअनुसार प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर...
विश्वकप लिग–२: नेपालसामु नामिबियाको २१२ रनको लक्ष्य
चितवन, ११ साउन । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको युट्रेच्टमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपाललाई नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २११ रन बनाउँदै २१२ रनको लक्ष्य दिएको छ ...









