समाबेसी खबर डट कम फ्लो गर्नुहोस

प्रमुख समाचार

बजारमा एलपीजी ग्यासको अभाव छैन, अनावश्यक सञ्चय नगर्न उद्योगमन्त्री यादवको आग्रह

बजारमा एलपीजी ग्यासको अभाव छैन, अनावश्यक सञ्चय नगर्न उद्योगमन्त्री यादवको आग्रह

चितवन, ११ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्यासको कुनै अभाव नरहेको स्पष्ट पार्दै उपभोक्तालाई अनावश्यक रूपमा त्रसित नहुन आग्रह गर्नुभएको छ। पछि...

राष्ट्रपति पौडेल र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेट, समसामयिक राजनीति र विपद् व्यवस्थापनबारे छलफल

राष्ट्रपति पौडेल र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेट, समसामयिक राजनीति र विपद् व्यवस्थापनबारे छलफल

चितवन, ११ साउन ।  राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेबीच भेटवार्ता भएको छ। आइतबार बिहान शीतल निवासमा भएको करिब एक घण्टाको भेटमा समसामय...

ग्यास अभाव नभएको उद्योग सङ्घको दाबी, जगेडा राख्दा बजारमा अस्थायी समस्या देखिएको भनाइ

ग्यास अभाव नभएको उद्योग सङ्घको दाबी, जगेडा राख्दा बजारमा अस्थायी समस्या देखिएको भनाइ

चितवन, ११ साउन । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास जगेडा नगर्न आग्रह गरेको छ। ग्यासको आयात र आपूर्ति नियमित रहे पनि उपभोक्ताले एकैपटक बढी सिलिन्डर भर्न थालेपछि बजारमा ...

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सेवाका सवारी मात्रै सञ्चालन हुने

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सेवाका सवारी मात्रै सञ्चालन हुने

चितवन, ११ साउन । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक...

देशभर २ हजार एम्बुलेन्स थन्किए

देशभर २ हजार एम्बुलेन्स थन्किए

चितवन, १० साउन ।  नवीकरण हुन नसक्दा देशभरका दुई हजार एम्बुलेन्स थन्किएका छन् । स्वास्थ्य ऐन, २०७५ ले स्वास्थ्य संस्था बाहेकलाई एम्बुलेन्स सञ्चालन गर्न रोक लगाएपछि नवीकरण हुन नसकेर ती एम्बुलेन्स थन्किए...

हेटौंडामा यातायात कार्यालय नजिक ४१ वर्षीय पुरुष मृत फेला, प्रहरीद्वारा अनुसन्धान सुरु

हेटौंडामा यातायात कार्यालय नजिक ४१ वर्षीय पुरुष मृत फेला, प्रहरीद्वारा अनुसन्धान सुरु

चितवन, १० साउन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार मृत फेला पर्नेमा थाहा नगरपालिका–१० का ४१ ...

एमबीएस प्रश्नपत्र लिक प्रकरणमा दोषीलाई कानुनी कारबाही गर्ने शिक्षामन्त्री पोखरेलको भनाइ

एमबीएस प्रश्नपत्र लिक प्रकरणमा दोषीलाई कानुनी कारबाही गर्ने शिक्षामन्त्री पोखरेलको भनाइ

चितवन, १० साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनअनुसार का...

फालेलुङ पहिरो प्रभावितको उद्धार र पुनःस्थापनामा ढिलाइ नगर्न सरकारलाई आङ्देम्बेको आग्रह

फालेलुङ पहिरो प्रभावितको उद्धार र पुनःस्थापनामा ढिलाइ नगर्न सरकारलाई आङ्देम्बेको आग्रह

चितवन, १० साउन ।  नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पाँचथरको फालेलुङ गाउँपालिका–५ लुङमादिनमा गएको पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारको उद्धार, राहत र पुनःस्...

रोल्पा पहिरोमा बेपत्ता दुई महिलाको शव फेला, एक घाइतेको उपचार जारी

रोल्पा पहिरोमा बेपत्ता दुई महिलाको शव फेला, एक घाइतेको उपचार जारी

चितवन, १० साउन । रोल्पाको सुनछहरी गाउँपालिकामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई महिलाको शव आइतबार फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार शनिबार दिउँसो सुनछहरी गाउँपालिका–१ सेरमस्थित दव...

वन र वातावरण संरक्षणबिना मानव अस्तित्व संकटमा पर्छ : मन्त्री गीता चौधरी

वन र वातावरण संरक्षणबिना मानव अस्तित्व संकटमा पर्छ : मन्त्री गीता चौधरी

चितवन, १० साउन । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि, जल, जमिन र प्राकृतिक स्रोतको संरक्षणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने बताएकी छन्। उनले प्राकृतिक सम्पदाको संरक्षणबिना...