समाबेसी खबर डट कम फ्लो गर्नुहोस

प्रमुख समाचार

मोबाइलको विवादले लियो ज्यान: बागलुङमा साथीकै कुटपिटबाट १७ वर्षीय किशोरको हत्या

मोबाइलको विवादले लियो ज्यान: बागलुङमा साथीकै कुटपिटबाट १७ वर्षीय किशोरको हत्या

चितवन, १० साउन । मोबाइल नदिएको सामान्य विवादले बागलुङमा एक किशोरको ज्यान गएको खुलेको छ। बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापा आफ्नै साथीहरूको कुटपिटबाट मारिएको प्रहरीले जनाएको छ। साउन १ गते सा...

धनगढीमा डा. गोविन्द केसी पक्ष र सरकारबीच वार्ता जारी, सहमतिको प्रयास तीव्र

धनगढीमा डा. गोविन्द केसी पक्ष र सरकारबीच वार्ता जारी, सहमतिको प्रयास तीव्र

चितवन, १० साउन । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अनशनरत डा. गोविन्द केसी पक्ष र नेपाल सरकारका प्रतिनिधिबीच वार्ता जारी रहेको छ। सहमतिको प्रयासस्वरूप दुवै पक्षबीच पहिलो चरणको छलफल भइरहेको ...

चितवन र झापामा ३९ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

चितवन र झापामा ३९ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

चितवन, ०८ साउन । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी बनाउने अभियानअन्तर्गत चितवन र झापामा ३९ परिवारलाई लालपुर्जा वितरण गरेको छ। जिल्ला भूमि समस्या समाधान समि...

अभिनेता विपिन कार्कीले सुरु गरे फिल्म उपकरण व्यवसाय, ६ करोड लगानी

अभिनेता विपिन कार्कीले सुरु गरे फिल्म उपकरण व्यवसाय, ६ करोड लगानी

चितवन, ०८ साउन ।  अभिनेता विपिन कार्की, छायांकार चिन्तन राजभण्डारीसहितका साझेदारहरूले ‘लाइट वेन्डर्स’ नामक कम्पनी स्थापना गर्दै फिल्म छायांकन तथा प्रोडक्सन व्यवस्थापनसम्बन्धी उपकरण व्यवसाय सुरु गरेका ...

भदौ घटनापछि नेपाल सुगौली सन्धिपछिकै जटिल अवस्थामा पुगेको छ : प्रचण्ड

भदौ घटनापछि नेपाल सुगौली सन्धिपछिकै जटिल अवस्थामा पुगेको छ : प्रचण्ड

चितवन, ०८ साउन । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २३–२४ का घटनापछि नेपाल सुगौली सन्धिपछिकै सबैभन्दा जटिल अवस्थामा पुगेको बताएका छन्। ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजि...

झापामा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

झापामा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवन, ०८ साउन । झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत सशस्त्र प्रहरी जवान सुदिम खत्रीको करेन्ट लागेर मृत्यु भएको छ। सुनसरीको इटहरी उपमहानगरपाल...

रास्वपाको नयाँ व्यवस्था: सांसदले नातेदारलाई स्वकीय सचिव राख्न नपाउने

रास्वपाको नयाँ व्यवस्था: सांसदले नातेदारलाई स्वकीय सचिव राख्न नपाउने

चितवन, ०८ साउन । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना संघीय सांसदहरूलाई परिवारका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त नगर्न निर्देशन दिएको छ। पार्टीका महामन्त्री विपिनकुम...

नेपालमा अब २०० र ५०० दरका भारतीय नोट पनि बोक्न पाइने

नेपालमा अब २०० र ५०० दरका भारतीय नोट पनि बोक्न पाइने

चितवन, ०८ साउन । नेपाल राष्ट्र बैंकले अब २५ हजार भारतीय रुपैयाँसम्मको सीमा ननाघ्ने गरी २०० र ५०० दरका भारतीय नोट नेपालमा ल्याउन तथा बोक्न पाउने व्यवस्था गरेको छ। यसअघि १०० रुपैयाँ वा सोभन्दा कम दरका भ...

रैथाने उत्पादनको जीआई दर्ताका लागि कानुन बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

रैथाने उत्पादनको जीआई दर्ताका लागि कानुन बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

चितवन, ०७ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) का नेपाल प्रतिनिधि केन सिमिजुबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपा...

अर्थमन्त्री स्वर्णिम वाग्लेद्वारा आन्तरिक राजस्व विभागको अनुगमन, राजस्व लक्ष्य हासिल गर्न निर्देशन

अर्थमन्त्री स्वर्णिम वाग्लेद्वारा आन्तरिक राजस्व विभागको अनुगमन, राजस्व लक्ष्य हासिल गर्न निर्देशन

चितवन, ०७ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग, लाजिम्पाटको स्थलगत अनुगमन गर्दै नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयन र राजस्व संकलनको तयारीबारे जानकारी लिएका छन्। विभागको भ्...