आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै
प्रकाशित मिति: बुधबार, साउन १३, २०८३ | १३:३९:३३
चितवन, १३ साउन । नेपाल सरकारको मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ।
सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो ३:०० बजे बस्नेछ।
बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारका विभिन्न नीतिगत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति : बुधबार, साउन १३, २०८३ |
१३:३९:३३
419






















