बजेट भाषण बिहीबार दिउँसो ४ बजे
प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७ | १५:४९:३८
काठमाडौं,१४ जेठ
अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार दिउँसो ४ बजे सरकारको बजेट पेश गर्ने भएका छन्।
उनले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बिहीबार दिउँसो ४ बजे अर्थमन्त्री डा खतिवडाले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट पेश गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जानकारी दिएको छ।
संयुक्त सदनमा बजेट पेश भएपछि प्रतिनिधि सभाको अर्को बैठक बिहीवार साँ
प्रकाशित मिति : बुधबार, जेठ १४, २०७७ |
१५:४९:३८
4159



















