घरमै झुण्डिएका गायक परियारको मृत्यु
प्रकाशित मिति: शुक्रबार, आषाढ १२, २०७७ | १६:०६:५८
बुटवल,१२ असार ।
घरमै झुण्डिएर आत्महत्याको प्रयास गरेका गायक दीपक परियारको उपचारका क्रममा मृत्यु भएको छ ।
गुल्मीको दबार गाउँपालिका स्थायी घर भई रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजार बस्दै आएका उनी कोठाको सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा भेटिएपछि उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो ।
प्रकाशित मिति : शुक्रबार, आषाढ १२, २०७७ |
१६:०६:५८
4269


























