कति पुग्यो डलरको मूल्य ?
प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७ | ११:२०:५२
नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर ११६.२७ रुपैयाँ र बिक्री दर ११६.८७ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिददर १४१.०१ रुपैयाँ र बिक्री दर १४१.७४ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति : शुक्रबार, माघ ३०, २०७७ |
११:२०:५२
5941



















