भारतद्वारा चितवनमा विद्यालय भवन निर्माण
प्रकाशित मिति: बिहिबार, चैत्र १९, २०७७ | ८:४९:४९
चितवन, १९ चैत ।
भारत सरकारको सहयोगमा चितवनको खैरेनीमा नयाँ विद्यालय निर्माण भएको छ ।
एक करोड ८६ लाख सहयोगमा निर्माण भएको हो । भारतको महावाणिज्यदूत नितेश कुमार, खैरहनी वडा नम्बर ७ का वडाध्यक्ष मेनेजर चौधरीले संयुक्त उद्घाटन गरेका हुन् ।
प्रकाशित मिति : बिहिबार, चैत्र १९, २०७७ |
८:४९:४९
5281


















