रवीन्द्र मिश्रको घरदैलोमा मनिषा कोइराला
प्रकाशित मिति: मंगलबार, कार्तिक २९, २०७९ | १४:५६:५०
काठमाडौं, २९ कात्तिक । काठमाडौं क्षेत्र नम्बर १ का राप्रपा उम्मेदवार रवीन्द्र मिश्रको चुनावी प्रसारमा अभिनेत्री मनिषा कोइराला खटिएकी छन् ।
रवीन्द्र मिश्रले मंगलबार बबरमहल क्षेत्रमा घरदैलो कार्यक्रम आयोजना गरेका थिए । उक्त क्षेत्रमा भएको घरदैलो कार्यक्रममा अभिनेत्री मनिषा पनि सहभागी भएकी हुन् ।
प्रकाशित मिति : मंगलबार, कार्तिक २९, २०७९ |
१४:५६:५०
6051



















