विदेशी विनिमय दर : आज कुन मुद्राको कति ?
प्रकाशित मिति: सोमबार, आश्विन १५, २०८० | ११:००:३२
काठमाडौँ । नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.१७ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०.१५ रुपैयाँ रहेको छ भने बिक्री दर १४०.७९ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१.७३ रुपैयाँ रहेको छ भने बिक्री दर १६२.४६ रुपैयाँ रहेको छ ।
यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर ८५.३१ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.६९ रुपैयाँ रहेको छ । यता साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५१ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३६ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति : सोमबार, आश्विन १५, २०८० |
११:००:३२
2091