विदेशी विनिमय दर : मंगलबार कुन मुद्राको कति ?
प्रकाशित मिति: मंगलबार, आश्विन ३०, २०८० | ९:५१:४०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकका अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
मंगलबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९५पैसा र बिक्री दर १३३ रुपैयाँ ५५ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ०४ पैसा र बिक्री दर १४० रुपैयाँ ६७ पैसा रहेको छ।
यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ५९ पैसा र बिक्री दर १६२ रुपैयाँ ३२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको छ ।
प्रकाशित मिति : मंगलबार, आश्विन ३०, २०८० |
९:५१:४०
1189