तीन वटा जहाज खरिदका लागि टेन्डर आह्वान
प्रकाशित मिति: आइतबार, कार्तिक ०५, २०८० | ११:२५:२३
काठमाडौं । नेपाल वायु सेवा निगमले तीन वटा जहाज खरिद गर्न लागि टेन्डर आह्वान गरेको छ । इन्टरनेसल कम्पिटिटिभ बिडिङ (आईसीबी)मार्फत निगमले जहाज खरिद गर्न लागेको हो । निगमले सर्ट टेकअफ र ल्यान्डिङ गर्न मिल्ने तीनवटा सानो जहाज किन्न लागेको हो।
प्रकाशित मिति : आइतबार, कार्तिक ०५, २०८० |
११:२५:२३
2663