विदेशी विनिमय दर : आज कुन मुद्राकाे कति ?
प्रकाशित मिति: सोमबार, कार्तिक २०, २०८० | ९:१४:२५
काठमाडौँ । नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैँकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.९६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.५६ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिद दर १४२.६८ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.३२ रुपैयाँ रहेको छ ।
यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६४.५५ रुपैयाँ रहेको छ भने बिक्री दर १६५.२९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.५८ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.९७ रुपैयाँ रहेको छ ।
यता साउदी रियाल एकको खरिद दर ३५.४४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६० रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.११ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२४ रुपैयाँ रहेको बैँकले जनाएकाे छ ।
प्रकाशित मिति : सोमबार, कार्तिक २०, २०८० |
९:१४:२५
3103