डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजकाे विनिमय दर
प्रकाशित मिति: मंगलबार, कार्तिक २१, २०८० | ९:२९:२२
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.८५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.४५ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिद दर १४२.८५ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.५० रुपैयाँ रहेको छ ।
यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६४.८९ रुपैयाँ रहेको छ भने बिक्री दर १६५.६४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.४६ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.८५ रुपैयाँ रहेको छ ।
यता साउदी रियाल एकको खरिद दर ३५.४१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.६५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७८ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति : मंगलबार, कार्तिक २१, २०८० |
९:२९:२२
2465