आज पनि घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ किनबेच ?
प्रकाशित मिति: बिहिबार, कार्तिक २३, २०८० | १४:११:०७
काठमाडौँ, २३ कार्तिक । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन १ हजार रुपैयाँले घटेर प्रतितोला २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १३ हजार १५० रुपैयाँ कायम रहेको छ । त्यस्तै चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २३, २०८० |
१४:११:०७
3147