यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार आज भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । त्यस्तै सोमबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ११ पैसा रहेको छ । युरो १ को खरिद दर १४४ रुपैयाँ ३८ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ०३ पैसा छ । युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ छ भने बिक्री दर १६८ रुपैयाँ ७६ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ७४ पैसा छ भने बिक्री दर ८९ रुपैयाँ १४ पैसा छ । क्यानेडियन डलर १ को खरिद दर ९९ रुपैयाँ ०२ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ४७ पैसा छ ।
सिंगापुर डलर १ को खरिद दर ९९ रुपैयाँ ४७ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ९२ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३२ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ३६ पैसा छ । यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ६२ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ७० पैसा छ । साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ३२ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ४८ पैसा छ । कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३४ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५१ पैसा छ । यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ ०८ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ २४ पैसा रहेकाे राष्ट्र बैंकले जनाएकाे छ ।