विदेशी मुद्राको विनिमय दर : मंगलबार कुनको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । त्यस्तै मंगलबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ६० पैसा छ भने बिक्री दर १३३ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । युरो १ को खरिद दर १४४ रुपैयाँ ६९ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ३४ पैसा छ । युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७ रुपैयाँ ७७ पैसा छ भने बिक्री दर १६८ रुपैयाँ ५२ पैसा छ, भने अस्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैयाँ १० पैसा छ भने बिक्री दर ८९ रुपैयाँ ५० पैसा छ । क्यानेडियन डलर १ को खरिद दर ९९ रुपैयाँ ५८ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ६२ पैसा रहेको छ ।
सिंगापुर डलर १ को खरिद दर ९९ रुपैयाँ ५८ पैसा छ भने बिक्री दर १०० रुपैयाँ ०३ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ २९ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ३४ पैसा छ । यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ५८ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ६७ पैसा छ । साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ३५ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५१ पैसा छ । कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५४ पैसा छ । यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ १० पैसा छ भने बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।