बुधबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । त्यस्तै बुधबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ८० पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ४० पैसा निर्धारण भएको छ । युरो १ को खरिद दर १४५ रुपैयाँ २० पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ८६ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ६९ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ४५ पैसा छ ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैयाँ ३९ पैसा छ भने बिक्री दर ८९ रुपैयाँ ८० पैसा छ । क्यानेडियन डलर १ को खरिद दर ९९ रुपैयाँ १९ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ६४ पैसा छ । सिंगापुर डलर १ को खरिद दर ९९ रुपैयाँ ६८ पैसा छ भने बिक्री दर १०० रुपैयाँ १३ पैसा छ । जापानी येन १० को खरिद दर ९ रुपैयाँ १८ पैसा छ भने बिक्री दर ९ रुपैयाँ २२ पैसा छ । साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४० पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५६ पैसा छ । कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४२ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५९ पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ १६ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।