यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । त्यस्तै बिहीबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ७८ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ । युरो १ को खरिद दर १४५ रुपैयाँ २७ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ९३ पैसा छ । युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ०३ पैसा छ भने बिक्री दर १६८ रुपैयाँ ७९ पैसा छ ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैयाँ ८४ पैसा छ भने बिक्री दर ९० रुपैयाँ २४ पैसा छ । क्यानेडियन डलर १ को खरिद दर ९९ रुपैयाँ ५७ पैसा छ भने बिक्री दर १०० रुपैयाँ २७ पैसा छ । साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ३९ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५५ पैसा छ । कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ६० पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ १५ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।