यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस आनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । त्यस्तै आइतबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ७३ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ । युरो १ को खरिद दर १४६ रुपैयाँ ३५ पैसा छ भने बिक्री दर १४७ रुपैयाँ ०१ पैसा छ । युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६९ रुपैयाँ ०८ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ८५ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैयाँ ३५ पैसा छ भने बिक्री दर ९० रुपैयाँ ७६ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर १०० रुपैयाँ छ भने बिक्री दर १०० रुपैयाँ ४५ पैसा छ ।
सिंगापुर डलर १ को खरिद दर १०० रुपैयाँ २९ पैसा छ भने बिक्री दर १०० रुपैयाँ ७४ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३४ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ३९ पैसा छ । यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ६३ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ७१ पैसा छ । साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ३९ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५५ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५८ पैसा छ । यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ १४ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३१ पैसा छ । मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ ६६ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७८ पैसा छ। साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ २३ पैसा छ भने बिक्री दर १० रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।