विदेशी मुद्राको विनिमय दर : सोमबार कुनको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारकालागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । सोमबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ७३ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ । त्यस्तै युरो १ को खरिद दर १४६ रुपैयाँ १६ पैसा छ भने बिक्री दर १४६ रुपैयाँ ८२ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ५९ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ३५ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैयाँ २६ पैसा छ भने बिक्री दर ९० रुपैयाँ ६६ पैसा छ । क्यानेडियन डलर १ को खरिद दर ९९ रुपैयाँ ९९ पैसा छ भने बिक्री दर १०० रुपैयाँ ४४ पैसा छ ।
सिंगापुर डलर १ को खरिद दर १०० रुपैयाँ २६ पैसा छ भने बिक्री दर १०० रुपैयाँ ७१ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३२ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ३६ पैसा छ । यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ६९ पैसा छ । साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ३९ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५५ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४२ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५९ पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ १४ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३० पैसा छ । मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ ६६ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७८ पैसा छ । साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ २२ पैसा छ भने बिक्री दर १० रुपैयाँ २७ पैसा छ ।