यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबार लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । त्यस्तै मंगलबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ७३ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ । युरो १ को खरिद दर १४६ रुपैयाँ २० पैसा छ भने बिक्री दर १४६ रुपैयाँ ८६ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ५३ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ २९ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैयाँ ३९ पैसा छ भने बिक्री दर ९० रुपैयाँ ८० पैसा छ ।
क्यानेडियन डलर १ को खरिद दर १०० रुपैयाँ १२ पैसा छ भने बिक्री दर १०० रुपैयाँ ७२ पैसा छ । सिंगापुर डलर १ को खरिद दर १०० रुपैयाँ २६ पैसा छ भने बिक्री दर १०० रुपैयाँ ७२ पैसा छ । जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३२ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ३७ पैसा छ । यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ६० पैसा छ भने बिक्री दर १८ रुपैयाँ ६८ पैसा छ । साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ३९ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५५ पैसा छ । कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३१ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ४८ पैसा छ । यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ १४ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।