बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । त्यस्तै बिहीबारका लागी अमेरिकी डलर १ को खरिदर १३३ रुपैयाँ ०६ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ । युरो १ को खरिद दर १४७ रुपैयाँ ०८ पैसा छ भने बिक्री दर १४७ रुपैयाँ ७५ पैसा छ । युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६९ रुपैयाँ ४० पैसा छ भने बिक्री दर १७० रुपैयाँ १६ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ९१ रुपैयाँ ०१ पैसा छ भने बिक्री दर ९१ रुपैयाँ ४२ पैसा छ ।
क्यानेडियन डलर १ को खरिद दर १०० रुपैयाँ ८१ पैसा छ भने बिक्री दर १०१ रुपैयाँ २७ पैसा छ । सिंगापुर डलर १ को खरिद दर १०० रुपैयाँ ६४ पैसा छ भने बिक्री दर १०१ रुपैयाँ २७ पैसा छ । जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३३ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ३७ पैसा छ । यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ७० पैसा छ । साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४८ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ६४ पैसा छ । कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४९ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ६६ पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ २३ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३९ पैसा छ।
मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ ७४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८७ पैसा छ । साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ २८ पैसा छ भने बिक्री दर १० रुपैयाँ ३३ पैसा छ ।