शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर ?
प्रकाशित मिति: शुक्रबार, फाल्गुण ०४, २०८० | १०:४१:१३
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशीमुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैँया ५८ पैसा र बिक्री दर १३३ रुपैँया १८ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिद १४२ रुपैँया ३५ पैसा कायम भएको छ, भने बिक्री दर १४३ रुपैँया रहेको छ । यता बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपौया ३२ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैँया १० पैसा रहेको छ ।कतारी रियालको एकको खरिद दर ३६ रुपैँया र बिक्री दर ३६ रुपैँया ५२ पैसा रहेको बैंकले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण ०४, २०८० |
१०:४१:१३
2157