शुक्रबार यस्ताे छ विदेशी मुद्राकाे विनियम दर
प्रकाशित मिति: शुक्रबार, चैत्र ०२, २०८० | १०:१८:०३
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८२ पैसा निर्धारण भएको छ । त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ । बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७० रुपैयाँ १२ पैसा निर्धारण भएको छ ।
आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०१ पैसा निर्धारण भएको छ । त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ४८ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ०२, २०८० |
१०:१८:०३
1937