दोहोरो अंकले घट्यो सेयर बजार
प्रकाशित मिति: आइतबार, चैत्र ०४, २०८० | १५:३९:०६
काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार १०.६२ अंकले घटेको सेयर बजार २०७०.२५ विन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन ३०४ कम्पनीको ८४ लाख ६ हजार ७६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३८४ रुपैयाँको कारोबार भएको छ । यसदिन ८४ कम्पनीको सेयर मूल्य बढ्दा १५० वटाको घटेको छ भने १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
प्रकाशित मिति : आइतबार, चैत्र ०४, २०८० |
१५:३९:०६
1783