शुक्रबार घट्याे सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?
प्रकाशित मिति: शुक्रबार, चैत्र ०९, २०८० | १२:०२:१५
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १३ सय रुपैयाँले घटेर छापावाला सुन १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख २५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ०९, २०८० |
१२:०२:१५
1761