आजको विदेशी मुद्राको विनिमय दर कति ?
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१ | ९:५९:०६
चितवन , १६ जेठ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.७९ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.३९ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.५४ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.२० रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.७५ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.५२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.५२ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.९२ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.४१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५७ रुपैयाँ रहेको छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८.२९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४२ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : बुधबार, जेठ १६, २०८१ |
९:५९:०६
3411













