सुनकाे मूल्य आज फेरि बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो
प्रकाशित मिति: बिहिबार, कार्तिक ०१, २०८१ | १२:५०:३४
चितवन, ०१ कार्तिक । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६२ हजार ४ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोला १९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक ०१, २०८१ |
१२:५०:३४
3653
























