लगातार नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, तोलाको १ लाख ६४ हजार नाघ्यो
प्रकाशित मिति: शुक्रबार, कार्तिक ०२, २०८१ | ११:२०:४३
चितवन, ०२ कार्तिक । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ६४ हजार ४ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर प्रतितोला १९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक ०२, २०८१ |
११:२०:४३
1959