बढ्यो सुनचाँदीको मूल्य
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८१ | १३:०६:३८
चितवन, ११ माघ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ६० हजार ६ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य रुपैयाँले बढेर १८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, माघ १२, २०८१ |
१३:०६:३८
1167