खैरहनीमा ट्रक र स्कुुटर ठक्करखादाँ दुुईजना गम्भिर घाइते
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८१ | १६:५५:१८
चितवन, ११ माघ । पूूर्वीचितवनको खैरहनीमा ट्रक र स्कुुटर ठक्करखादाँ दुुईजना गम्भिर घाइते भएका छन् । पुुर्वपश्चिम् राजमार्ग अन्तर्गत खैरहनी नगरपालिका वडा नम्बर १ साईचोकमा आज दिउँसो ना.८ ख ३६८१ नम्बरको ट्रक र बा.प्र.०३–००४ प ८५३३ नम्बरको स्कुटर ठक्कर खाएको थियो । पश्चिम बाट पुर्व तर्फ आउँदै गरेको ट्रकमा स्कुटर ठक्करखादा स्कुुटरमा सवार दुुईजना गम्भिर घाइते भएका हुुन् ।
दुुर्घटनामा परि स्कुुटर चालक रत्ननगर नगरपालिका वडा नम्बर १ निवासी ३१ वर्षिय तारादेवी काफ्ले र खैरहनी नगरपालिका वडा नम्बर ३ निवासी २५ वर्षिय निरुता कुुवँर गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुुवैको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक चालक र स्कुटर इलाका प्रहरी कार्यालय खैहरनीको नियन्त्रणा रहेको छ ।
प्रकाशित मिति : शुक्रबार, माघ १२, २०८१ |
१६:५५:१८
1739