आज कतिमा कारोबार हुँदैछ सुन ?
प्रकाशित मिति: आइतबार, माघ २१, २०८१ | ११:५३:२०
चितवन, २० माघ । स्थानीय बजारमा सुनको मूल्य आज स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ६२ हजार ८०० कायम भएको छ ।
आज चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर एक हजार नौ सय १० मा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : आइतबार, माघ २१, २०८१ |
११:५३:२०
3499



















