कति छ आज सुन चाँदीको भाउ ?
प्रकाशित मिति: बिहिबार, चैत्र ०७, २०८१ | १३:५७:०९
चितवन, ०७ चैत । बिहीबार सुनको मूल्य स्थिर रहदाँ चाँदीको भने घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार जुन मुल्य कायम भएको थियो, आज पनि सोही मुल्य कायमै रहेको छ ।
आज पनि सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाँदीको मूल्य भने आज घटेको छ ।
जसअनुसार आज चाँदी तोलाका २०३० रुपैयाँमा कारोबार हुनेछ ।
प्रकाशित मिति : बिहिबार, चैत्र ०७, २०८१ |
१३:५७:०९
617