राहत सामाग्रीसहित म्यानमार उड्याे नेपाली सेनाको टोली
प्रकाशित मिति: बुधबार, चैत्र २०, २०८१ | १५:१८:४९
चितवन, २० चैत । भुकम्पपीडितलाई राहत सामाग्री बोकेर नेपाली सेनाको टोली म्यान्मारतर्फ प्रस्थान गरेको छ।
म्यानमारमा गएको भूकम्पपछि नेपाल सरकारले त्यहाँ मेडिकल सहायतासहित नेपाली सेनाको २२ सदस्यीय टोली पठाएको हो ।
टोलीमा भूकम्प प्रभावितका लागि औषधि, उपकरणहरु सहित सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरु रहेको जनाइएको छ।

प्रकाशित मिति : बुधबार, चैत्र २०, २०८१ |
१५:१८:४९
3939


























