दाेहाेराे अंकले बढ्याे सेयर बजार
प्रकाशित मिति: बुधबार, चैत्र २०, २०८१ | १५:४३:०५
चितवन, २० चैत । साताकाे चाैथाेदिन सेयर बजारमाे दाेहाेराे अंकले वृद्धि भएकाे छ । आज नेप्से परिसूचक २५.३१ अंकले बढेर २७०१.४८ विन्दुमा पुगेको हाे।
बुधबार दिनभरमा १ करोड ४ लाख ४२ हजार ६८३ कित्ता शेयर खरिदबिक्री भएको छ, जसअनुसार ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज बजार अवधिभर १६६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज बजार अवधिभर ३१८ वटा कम्पनीको ५३ हजार ८८४ पटक किनबेच भएको छ ।
प्रकाशित मिति : बुधबार, चैत्र २०, २०८१ |
१५:४३:०५
1101