सुनको मूल्य घट्यो
प्रकाशित मिति: शुक्रबार, बैशाख ०५, २०८२ | १२:३२:४६
चितवन, ०५ वैशाख । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेर तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार पनि सोही कायम भएको हो ।
प्रकाशित मिति : शुक्रबार, बैशाख ०५, २०८२ |
१२:३२:४६
1123