बढ्यो सुनचाँदीको मूल्य
प्रकाशित मिति: मंगलबार, बैशाख २३, २०८२ | ११:१४:२५
चितवन, २३ वैशाख । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ५ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ८९ हजार ९ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि आज ५५ रुपैयाँले बढेर १९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख २३, २०८२ |
११:१४:२५
2553















