सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२ | १४:२२:२८
चितवन, १६ जेठ । नेपाली बजारमा आज सुनको मूल्य बढेको भएको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर एक लाख ८८ हजार ५०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महसंघले जनाएको छ ।
बिहीबार छापावाल सुन तोलामा एक लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदी तोलामा एक हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, जेठ १६, २०८२ |
१४:२२:२८
441