पेट्रोल र डिजेलको मूल्य बढ्यो
प्रकाशित मिति: सोमबार, आषाढ १६, २०८२ | २२:०८:३७
चितवन, १६ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा ५ र डिजेल तथा मट्टीतेलमा ४ रुपैयाँ मूल्य बढाएको हो ।
इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै निगमले पनि मूल्य बढाएको हो । हवाई इन्धनको मूल्य पनि बढेकाे छ ।

प्रकाशित मिति : सोमबार, आषाढ १६, २०८२ |
२२:०८:३७
2377














