८ सय तोलामा सुनको मूल्य वृद्धि
प्रकाशित मिति: सोमबार, भाद्र ०२, २०८२ | १३:००:१२
चितवन, ०२ भाद्र । सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : सोमबार, भाद्र ०२, २०८२ |
१३:००:१२
2421











