प्रधानमन्त्री ओलीद्वारा चीनको थियानजिनमा धान खेती अवलोकन
प्रकाशित मिति: आइतबार, भाद्र १५, २०८२ | १०:५३:३३
चितवन, १५ भाद्र । पाँच दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली चीनियाँ धान खेतीको अवलोकन गरेका छन् । चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओलीले आज जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका हुन ।






प्रकाशित मिति : आइतबार, भाद्र १५, २०८२ |
१०:५३:३३
3895






















