आज सुनको भाउ
प्रकाशित मिति: बुधबार, आश्विन ०१, २०८२ | १३:०९:४९
चितवन, ०१ आश्विन। मङ्गलबार स्थानीय बजारमा सुन प्रतितोला रु दुई लाख १७ हजार १०० को कीर्तिमानी मूल्यमा किनबेच भएको थियो ।
त्यस्तै, आज चाँदी तोलामा रु ४५ घटेर रु दुई हजार ५५० मा किनबेच हुँदैछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६७८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : बुधबार, आश्विन ०१, २०८२ |
१३:०९:४९
4731




















