रौतहटका सांसद आलम पक्राउ
प्रकाशित मिति: आइतबार, आश्विन २६, २०७६ | ११:४५:४५
रौतहट , २६ असोज ।
प्रतिनिधिसभाका सांसद मोहम्मद अफताव आलमलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली कांग्रेसबाट रोतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद आलमलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो । २०६४ सालमा भएको बमकाण्डको बिषयमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, आश्विन २६, २०७६ |
११:४५:४५
7261

























