धादिङमा भुकुम्पको धक्का
प्रकाशित मिति: बिहिबार, आषाढ १२, २०७६ | २२:५३:४२
धादिङ , १२ असार
धादिङमा भुकम्पको धक्का महसुस भएको छ । धादिङ्गको खरी केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्पन गएको हो । राति १० बजेर २१ मिनेटमा भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जानकारी दिएको छ । भुकम्पको धक्का नयाँ भुकम्प नभइ २०७२ सालको महाभुकम्पको पराकम्पन नै भएको केन्द्रले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, आषाढ १२, २०७६ |
२२:५३:४२
10671























