धनकुटामा ४५ प्रतिशत मत खस्यो
प्रकाशित मिति: आइतबार, मंसिर ०४, २०७९ | १६:२५:२२
४ मंसिर, धनकुटा । धनकुटामा दिउँसो ३ :३० बजेसम्म ४५ प्रतिशत मत खसेको छ।जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठका अनुसार दिउँसो ३ :३० बजेसम्म ४५ प्रतिशत मतदान भएको हो।
प्रकाशित मिति : आइतबार, मंसिर ०४, २०७९ |
१६:२५:२२
5545



















