काठमाडौं ४ मा गगनले लिए अग्रता
प्रकाशित मिति: सोमबार, मंसिर ०५, २०७९ | १४:१६:२१
काठमाडौं, ५ मंसिर | काठमाडौं ४ मा गगन थापाले राजन भट्टराईसँगको मतान्तर बढाएका छन् । पछिल्लो मतगणनाअनुसार कांग्रेसका गगनकुमार थापाले एक हजार तीन सय ७५ र एमालेका भट्टराईले नौ सय ४७ मत पाएका छन् । अहिले बुढानिलकण्ठ वडा नम्बर २ को मतगणना भइरहेको छ ।
प्रकाशित मिति : सोमबार, मंसिर ०५, २०७९ |
१४:१६:२१
6997



















