निजी निवास सरे उपराष्ट्रपति पुन
प्रकाशित मिति: बिहिबार, चैत्र ०२, २०७९ | १४:०२:२९
काठमाडौँ, २ चैत । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका छन् । उनी आज दिउँसो १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरी नगरपालिका वडा नं. १ दहचोकस्थित निजी निवासमा सरेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले बताए । शुक्रबार उपराष्ट्रपतिको निर्वाचन हुँदैछ।
प्रकाशित मिति : बिहिबार, चैत्र ०२, २०७९ |
१४:०२:२९
5325



















